stcnepal long ad
ime life insurance
global ime bank long

काङ हाइड्रोपावरको पौने ६ लाख कित्ता सेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काङ हाइड्रोपावर कम्पनीले पौने ६ लाख कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीले आफ्ना संस्थापक सेयरधनीहरुका लागि जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७५ हजार कित्ता बिक्रीमा राखेको हो।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र सेयर खरिद गर्नका लागि काठमाडौंको कोटेश्वरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

निवेदन पेस गर्दा आफूले खरिद गर्न चाहेको शेयरबराबरको रकम कम्पनीको एनएमबि बैंकको खाता नं. २०४०१४७५९९७०००११ र माछापुच्छ्र बैंकको खाता नं. ०३९०९९३१५०३०००१९ मा जम्मा गरेको सक्कल भौचरसहित गर्नुपर्ने कम्पनीले जनाएको छ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिद नभई बाँकी रहेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari