stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

बबरमहल क्षेत्रमा टेलिकमको फाइबर इन्टरनेट सेवा अवरुद्ध

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको बबरमहल क्षेत्रमा नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा अवरुद्ध भएको छ । टेलिकमले शुक्रबार साँझ सूचना जारी गर्दै सेवा अवरुद्ध भएको जानकारी दिएको हो ।

‘नेपाल विद्युत् प्राधिकरणको अन्डरग्राउन्ड एचडीडी कार्य गर्ने क्रममा फाइबर इन्टरनेट सेवा पूर्ण रूपमा क्षति भई करिब एक हजार ग्राहकको सेवा अवरुद्ध भएको छ ।

यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ,’ टेलिकमले जारी गरेको सूचनामा भनिएको छ । सो क्षेत्रमा मर्मत कार्य भइरहेकाले चाँडो सेवा सुचारु गरिने टेलिकमले जनाइएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari