citizens life insurance long ad
stcnepal long ad

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर

नौ करोड २२ लाख ४६ हजार घुस लिएको आरोप

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरणको अभियोगमा मुद्दा गरेको छ ।

अख्तियारले आज विशेष अदालतमा बस्नेत विरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरण गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।

अभियोग पत्रमा अख्तियारले बस्नेतमाथि पद्मा कोलोनी प्रा.लि., पद्मा मर्चेन्ट कम्पनी प्रा.लि., तथा उक्त कम्पनीका संचालकरअध्यक्ष राजु प्रसाद कंडेलबाट नौ करोड बाईस लाख छयालीस हजार बत्तीस र तेत्तीस पैसा घुस लिएको आरोप लगाएको छ ।

 

IME Life
kumari