citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

८ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहका ८ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायव उपरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले ८ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाको पहिलो नम्बरमा ध्रुवराज राउत रहेका छन् । त्यसपछि भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर बिक रहेका छन् ।

gold
himalayan life insurance long ad