stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

लगानीको दायरा विस्तारमा अपि पावर, १२० करोडको अपार्टमेन्ट निर्माण गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले लगानीको दायरा विस्तार गरेको छ । कम्पनी अपार्टमेन्ट व्यवसायमा प्रवेश गरेको छ ।

सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड स्थापना गर्दै अपि पावरले ललितपुरको झम्सिखेलमा १० तलाको अक्जरी अपार्टमेन्टको शिलान्यास गरेको छ।

कम्पनीले ३ रोपनी क्षेत्रफलमा ४३ युनिटको अपार्टमेन्ट बनाउने योजना बनाएको छ । यो अपार्टमेन्ट २ वर्षभित्र बनाउने लक्ष्य कम्पनीको रहेको छ ।

यसको अनुमानित लागत १२० करोड रुपैयाँ हुने अनुमान गरिएको छ । अत्याधुनिक भवनको रुपमा यस अपार्टमेन्टमा विभिन्न सुविधाहरु रहने कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari