stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सञ्चारमाध्यमलाई नवीकरण शुल्कमा पूरै छुट दिने मन्त्रिपरिषद् बैठकको निर्णय

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने भएको छ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने निर्णय भएको जानकारी दिए ।

त्यसको लागि राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ लाई संशोधन गरेर राजपत्रमा प्रकाशन गरेको उनले बताए ।

यो वर्ष कोरोना महामारीको कारण सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने सरकारले जनाएको हो ।

prabhu mahalaxmi
kumari bank
kumari