stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा वाढी पहिरो पिडितहरुका लागी खाद्यान्न सहयोग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा वाढि पहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनको लागी निम्न वमोजिमका खाद्यान्न सामग्रीहरु सहयोग गरीएको छ ।

चामल – ३६० वोरा, चिउरा – १०० व्याग, मसुर दाल – ४० व्याग, र तोरीको तेल –२० कार्टुन सहयोग स्वरुप उपलव्ध गराएको छ ।

उक्त सहयोग सामग्रीहरु उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री माननिय श्री दामोदर भण्डारीज्यूलाई संघका अध्यक्ष श्री विकास दुगड तथा प्रतिनिधीमण्डलले मन्त्रालयमा हस्तान्तरण गरीएको थियो ।

उक्त सहयोगले प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनमा केहि भएपनि राहत प्राप्त हुने विश्वास यस संघले लिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long