citizens life insurance long ad
stcnepal long ad

राष्ट्रपतिद्वारा अभिलेख संरक्षणसम्बन्धी विधेयक प्रमाणीकरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले अभिलेख संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो ।

IME Life
kumari