citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

एक महिनापछि चितवनमा नयाँ एसपी

kumari bank
Prabhu Insurance Long Ad
global bank

२१ माघ काठमाडौं । चितवनमा एसपी नान्तीराज गुरूङलाई पठाइएको छ । यस अघि चितवनमा एसपी गंगा पन्तलाई सरूवा गरिएको थियो ।
पन्तलाई चितवन जान रमना नदिएर अहिले गुरूङलाई सरूवा गरिएको छ । एसपी पन्तलाई भने जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ ।
प्रहरी प्रधान कार्यालयले पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर काठमाडौं प्रहरी परिसर सरूवा गरेको छ । चितवनमा गत पुसदेखि एसपी रिक्त थियो । एसपी दानबहादुर मल्लको सरूवा भएको लामो समयदेखि यहाँ प्रहरी प्रधान कार्यालयले एसपी पठाउन सकेको थिएन।

gold
himalayan life insurance long ad