citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पुँजी बजार, बैकिङ, लघुवित्त, सहकारी र बिमाका समस्या समाधान गर्न अध्ययनबाट प्राप्त सुझावहरु कार्यान्वयन हुने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सरकारले पुँजी बजार, बैंकिङ, लघुवित्त, सहकारी र बिमा क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न विभिन्न  समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गर्ने भएको छ ।

नियमन र परीवेक्षणलाई बलियो बनाई वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाइने पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

साथै, लघुवित्तका ऋणीहरुको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गरिने भएको छ ।

himalayan life insurance
igi long