stcnepal long ad
global ime bank long

त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा सारे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा प्राविधिक कारणवस २०८१ वैशाख १६ गतेदेखि सञ्चालन हुने जानकारी दिएको हो ।

परीक्षा दिउसो १२ बजेदेखि दिउसो ३ बजेसम्म चल्ने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा दिनुपर्ने केही परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न छुटेको भन्दै पनिकाले चैत ३० गतेभित्र क्याम्पसमा फारम बुझाउन पनि भनेको छ ।

IME Lifesidebar
kumari