citizens life insurance long ad
stcnepal long ad

स्वाबलम्बन लघुवित्तको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्वाबलम्बन लघुवित्तले २०% लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले लगानीकर्तालाई १९% बोनस सेयर र कर प्रयोजनको लागि १% नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यसर्थ, संस्थाले ७९ करोड २३ लाख ९९ हजार ३८४ रुपैयाँ बोनस सेयर वितरण गर्नेछ । त्यस्तै, ७९ लाख २६ हजार ३४८ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।

अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष संस्थाले २६% बोनस सेयर र १४% नगद गरी कुल ४०% लाभांश वितरण गरेको थियो ।

IME Life
kumari