citizens life insurance long ad
stcnepal long ad

विगत दश वर्ष वा सो भन्दा बढी समयदेखि चल्तीमा नआएका खाता संचालकलाई छिमेक लघुवित्तको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले निक्षेप भुक्तानी लिन आउन ग्राहकहरूलाई आग्रह गरेको छ । संस्थाले एक सुचना जारी गर्दै ग्राहकहरुलाई यस्तो आग्रह गरेको हो ।

संस्थाले संस्थामा विगत दश वर्ष वा सो भन्दा बढी समयदेखि चल्तीमा नरहेका तथा दावी नपरेका निक्षेप खाताहरूमा विभिन्न ग्राहकहरूको मौज्दात रहेको बताउँदै उक्त रकम लिन सम्पुर्ण निक्षेपकर्ता तथा हकवालाहरूलाई आवश्यक प्रमाणसहित संस्थाको सम्बन्धित शाखामा सम्पर्क राख्न आग्रह गरेको हो ।

उक्त भुक्तानी लिन नआएमा कानुन बमोजिम कारवाही गर्ने समेत कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।

IME Life
kumari