stcnepal long ad
national life

सीवाइसी नेपाल लघुवित्तको ८८ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सीवाइसी नेपाल लघुवित्तले आज (माघ १५ गते) देखि ८८ हजार १८३ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ ।

यसमा संस्थापक सेयरधनीले मात्र बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको प्रतिकित्ता भाउ न्यूनतम ८६४ रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

gold
kumari bank
kumari
nawakantipur long