stcnepal long ad
global ime bank long

सिभिल लघुवित्तको शेयर मुल्य समायोजन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशत बोनस शेयर र शतप्रतिशत हकप्रदको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जले सोमबार कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयर मूल्य तोकेको हो।

नेप्सेले समायोजनापछि कम्पनीको शेयर कारोबारको लागि प्रतिकित्ता ५४७ रुपैयाँ मूल्य कायम गरेको हो। यही मूल्यलाई आधार मानेर सोमबार लघुवित्तको शेयर कारोबार खुल्नेछ।

IME Lifesidebar
kumari