stcnepal long ad
ime life insurance
national life
global ime bank long

बीजबजारको पुष महिनाको ‘२० मा बीज’ अन्तर्गत ७४ प्रतिशतसम्म छुट पाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बीजबजारले आकर्षक योजना सहित विभिन्न उपहारका साथ प्रत्येक महिनाको २० गते संचालन गर्दै आएको ‘२० मा बीज’ नामक क्याम्पेनिङ मा पुष महिनाको योजना लाइभ मार्फत पुष २२ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यही पुष २० गतेका दिन बिजबजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले डिस्काउन्ट कुपन तथा मोबाइल टप अप जित्न सक्नेछन्।

सो योजना अन्तर्गत सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस क्याम्पेनिङमा निम्न अनुसार छुट प्राप्त गर्ने छन्।

Home Appliances – Winter-Ready Home – 65%
Mahaboudha – Exclusively Mahaboudha – 70%
Gadgets – Mobile, Laptop – Tech मास्टर – 40%
Home Decoration – Gharko Look – 60%
Fashion – Keep it warm – 70%
Health and beauty GorgeoUS – 70%

२० मा बीज का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ। साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेनिङ प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।

IME Lifesidebar
kumari