sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

आज बिहीबार सुनको मूल्य प्रतितोला १५ सयले घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । आज छापावाल सुन तोलामा १५०० सय रुपैयाँले घटेको हो ।

यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको मूल्य पनि घटेको छ ।

बुधबार प्रतितोला दुई हजार पाँच रुपैयाँ कारोबार भएको चाँदी आज एक हजार नौ सय ९५ कायम भएको छ ।

prabhu bank
nawakantipur long