sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आज सुनको भाउले बनायो नयाँ रेकर्ड

एकैदिन ४ हजार बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजाररुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सुन १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो ।

आज चाँदीको भाउ पनि ५० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २ हजार ५० रुपैयाँमा कायम भएको छ। यसअघि चाँदीको भाउ तोलामा २ हजार रुपैयाँमा कारोबार भएको थियो।

gold
nawakantipur long