citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

टेक्नोले ल्यायो नयाँ स्मार्टफोन फ्यान्टम भी फोल्ड

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । टेक्नोले नेपाली बजारमा आफ्नो नवीनतम उत्पादन टेक्नो फ्यान्टम भी फोल्ड २ ५जी सार्वजनिक गरेको छ।

फोल्डेबल प्रविधिमा नयाँ स्तर स्थापना गर्ने उद्देश्यले ल्याइएको यो स्मार्टफोन प्रविधिप्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार फ्यान्टम भी फोल्ड २ ले अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइको संयोजन प्रदान गरेको छ। यसको मुख्य विशेषता दुईवटा स्क्रिन रहेको र यसले उपयोगकर्ता अनुभवलाई थप प्रिमियम बनाउने कम्पनीको भनाइ छ।

५० मेगापिक्सेल मुख्य क्यामेरा, अल्ट्रा(वाइड र टेलीफोटो लेन्स रहेको फोनमा ५७५० mब्ज क्षमताको ब्याट्री रहेको छ ।

किफायती मूल्यमा अत्याधुनिक प्रविधि चाहने ग्राहकहरूको लागि यो एक उत्कृष्ट विकल्प हुने कम्पनीको दाबी छ ।

gold
himalayan life insurance long ad
kumari bank