stcnepal long ad
global ime bank long

बजारमा आज सुनको भाउ बढ्यो 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  नेपाली बजारमा आज  सुनको भाउ  सामान्य बढेको  छ भने  चाँदीको  भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन प्रतितोला १ लाख ४९ हजार ७ रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज चाँदीको भाउ १८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि चाँदी तोलामा १८ सय रुपैयाँमा किनबेच भएको थियो।

IME Lifesidebar
kumari