stcnepal long ad
ime life insurance
global ime bank long

आज सुन चाँदीको भाउ ४ सय रुपैयाँले घटे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज सुन चाँदीको भाउमा सामान्य गिरावट भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन प्रतितोला १ लाख ५० हजार ९ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी १ हजार ८४५ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

prabhu mahalaxmi
kumari