stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

आज पनि सुनको मूल्य बढे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन छापावाला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेरप्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।

prabhu mahalaxmi
kumari