stcnepal long ad
himalayan life insurance long ad

आज आइतबार सुनको मूल्य घटे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज आइतबार सुनको मूल्य घटेको छ । आज सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।