citizens life insurance long ad
stcnepal long ad
national life

खरिद मूल्य बढेपनि निगमले बढाएन ग्यासको भाउ

Prabhu Insurance Long Ad

काठमाडौँ । खरिद मूल्य बढेपनि नेपाल आयल निगमले ग्यासको मूल्य यथावत राखेको छ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसा बढाएर पठाए पनि निगमले हाललाई बिक्री मूल्य यथावत राखेको हो ।

himalayan life insurance
igi long