citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८४ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.२२ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.२९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६७ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०७ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँ रहेको छ ।

himalayan life insurance
igi long