stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज जेठ २० गते सुनको भाउ स्थिर,चाँदीको भाउ घटे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज जेठ २० गते सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । गत शुक्रबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि स्थिर नै रहेर प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने २५ रुपैयाँले घटेर तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

IME Lifesidebar
kumari