stcnepal long ad
global ime bank long

वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  वरिष्ठ पत्रकार तथा जनआस्थाका प्रकाशक सम्पादक  किशोर श्रेष्ठ  पक्राउ पर्नुभएको छ । उहाँलाई आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको बागडोलबाट साँझ ८ बजेतिर पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार पत्रकार श्रेष्ठलाई महिला सम्बन्धी कसुरमा छानविन गरी पक्राउ गरिएको बताउनुभयो ।

उहाँलाई सोधपुछका लागि पक्राउ गरिएकाले उहाँमाथि अनुसन्धान हुने खड्काले बताउनुभयो । वरिष्ठ पत्रकार श्रेष्ठ जनआस्था साप्ताहिक पत्रिका सञ्चालन गर्दै आउनुभएको छ।

IME Lifesidebar
kumari