stcnepal long ad
ime life insurance
global ime bank long

दुबई–काठमाडौंका दुई उडान पुन: सञ्चालन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दुबई-काठमाडौं र काठमाडौं-दुबई रुटका दुई उडान पुनः सञ्चालनमा आएका छन्। एयरलाइन्सका अनुसार FZ573 नम्बरको उडान ४ मार्च राति ११:३० बजे दुबईबाट काठमाडौं आइपुग्नेछ भने FZ574 नम्बरको उडान ५ मार्च राति १२:३० बजे काठमाडौंबाट दुबई प्रस्थान गर्नेछ।

यी उडानमा प्वाइन्ट–टु–प्वाइन्ट यात्रु मात्र स्वीकार गरिने जनाइएको छ। ट्रान्जिट वा कनेक्टिङ यात्रु भने लिन नपाइने एयरपोर्ट स्रोतले जनाएको छ। थप विवरण उपलब्ध भएपछि सार्वजनिक गरिने बताइएको छ।

prabhu mahalaxmi
kumari