stcnepal long ad
global ime bank long

आज सुन चाँदीको भाउले नयाँ रेकर्ड बनाए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको हो।

हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६७ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको छ ।

आज चाँदी तोलामा १६५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४४ सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४२ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।

IME Lifesidebar
kumari