stcnepal long ad
ime life insurance
global ime bank long

आज सार्वजनिक बिदा, शेयर बजार बन्द रहने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले तमु ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । भोलि मंगलबारबाट शेयर बजार सहित सबै कार्यालय नियमित समयमै खुल्नेछन् ।

prabhu mahalaxmi
kumari