citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आज यी सात कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १४ गते अन्तिम दिन हो । जसमा चिलिमे जलविद्युत कम्पनी, छिमेक लघुवित्त वित्तीय संस्था, महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त, कृषि विकास बैंक र मितेरी डेभलपमेन्ट बैंक रहेका छन् ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि यी कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछन् । पुस १५ गते सार्वजनिक विदा परेकोको यी कम्पनीहरुको लाभांश सुरक्षित गर्न आजै (पुस १४ गते) सेयरधनी बनिसक्नु पर्नेछ ।

 

gold
himalayan life insurance long ad