stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेप्सेमा २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल  स्टक  एक्सचेन्ज (नेप्से) मा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरियन्टल होटल्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

सीइडीबी हाइड्रोपावरको ११ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । आइतबारको अन्तिम कारोबार मूल्य २०३१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन भएको हो । समायोजन पश्चात यसको सेयर भाउ १८२९.७३ रुपैयाँ कायम भएको छ ।

यता, ओरियन्टल होटल्सको ५ प्रतिशत बोनस सेयरमा भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको भाउ ९८०.९५ रुपैयाँ कायम भएको छ । यिनीहरुको समायोजित मूल्यलाई आधार मानेर कारोबार खुला हुनेछ ।

prabhu mahalaxmi
kumari