stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नयाँ नेटो सदस्य फिनल्यान्डलाई हवाई प्रतिरक्षा प्रणाली बेच्दै इजरायल

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

जेरुसेलम । इजरायलको रक्षा मन्त्रालयले आइतवार फिनल्यान्डलाई डेभिडको स्लिङ एयर डिफेन्स सिस्टम बिक्रीका लागि ३१७ मिलियन युरो (३४० मिलियन डलर) सम्झौताको घोषणा गरेको छ।

यसलाई ‘ऐतिहासिक सम्झौता’ भन्दै मन्त्रालयले इजरायली र अमेरिकी कम्पनीहरूले संयुक्त रूपमा विकास गरेको प्रणालीले ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल, विमान र ड्रोनलाई रोक्न सक्ने बताएको छ।

prabhu mahalaxmi
kumari bank
kumari