citizens life insurance long ad

गुँरास लाइफ इन्स्योरेन्सको मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालिका वडा नं. ३ मा बसोबास गर्ने स्व. सुमन राना मगर को मृत्यु पश्चात बीमित का इच्छाएको व्यक्ति श्रीमान ईन्द्र बहादुर राना मगर लाई गुँरास सावधिक जीवन बीमा गराए बापत बीमा दावी रकम को चेक रु ५९३,३२०/– (अक्षरुपीः पाँच लाख त्रियानब्बे हजार तिन सय बीस मात्र ।) गुँरास लाइफ इन्स्योरेन्स क.लि नारायणगढ शाखा का शाखा प्रमुख  ओमकार सिग्देल, कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहित को टिमले २०७९/१/ १ गते बुधबार नारायणगढ शाखा मा एक कार्यक्रम बिच चेक हस्तान्तरण गर्नुभयो ।

स्व. सुमन राना मगर को केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो , उहाँले दुई बर्ष अगाडी सिनीएर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत ५ लाख को सावधीक जीवन बीमा गर्नु भएको थियो ।

शाखा प्रमुख सिग्देल ले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रा मा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागी महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताउनुभयो ।

 

IME Life
kumari