stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

मंगलबार सूर्या लाइफ इन्सुरेन्सको लिलामी सेयर सार्वजनिक गरिंदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्या लाइफ इन्सुरेन्सको संस्थापक सेयर लिलामीको बोलपत्र  असोज १३ गते मंगलबार खोलिने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा दिउँसो ३ बजे बोलपत्र खेल्ने कार्यक्रम तय भएको छ ।
कम्पनीले असोज २ गतेबाट ९ गतेसम्म कुल ३९ हजार १०० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको थियो । एनआइसी एसिया बैंकले यसअघि ३ पटक बिक्री खुला गर्दा पनि सबै सेयर नबिकेपछि चौथो पटक फेरि बिक्रीमा ल्याइएको थियो ।

prabhu mahalaxmi
kumari