citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १८ लाख ९९ हजार बढी कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १८ लाख ९९ हजार बढी कित्ता शेयर बिक्रीमा ल्याएको छ। कम्पनीको संस्थापक समूहको १८ लाख ९९ हजार २४१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयरमा यसअघि ३५ दिने सूचना निकालेर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेकोले अब यो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

सर्वसाधारणले ७ दिनभित्र आवश्यक कागजात संकलन गरी काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

IME Life
kumari