stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचिकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ५ प्रतिशत बोनश शेयर वापत २५ लाख ५७९ दशमलव ६०३५ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको उक्त सूचिकृत भएको शेयर भोलिबाट दोसे बजारमा कारोबारमा आउनेछ ।

IME Lifesidebar
kumari