stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेप्सेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ( नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत भएको छ ।

इन्स्योरेन्स  कम्पनीको चुक्ता मूल्य १ सय रुपैयाँका दरले ७५ लाख कित्ता आइपीओ नेप्सेमा आज सूचीकृत भएको हो ।

कम्पनीको  ओपनिङ रेन्ज १००.८६ रुपैयाँदेखि ३०२.५८ रुपैयाँसम्म तोकेको छ । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर चैत २८ गते देखि दोस्रो बजारमा कारोबारमा आउने छ ।

prabhu mahalaxmi
kumari