sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सूर्यज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४६ लाख ६३ हजार ७५६.९७४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १०.२६ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

gold
kumari bank
nawakantipur long