citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ ३ गते अन्तिम दिन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको आज जेठ ३ गते बिहीबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ ६ गते बुक क्लोज गर्दैछ । जेठ ४ र ५ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुँदैन । त्यसैले यस कम्पनीको लाभांश हात पर्न पनि आजै सेयरधनी बन्नुपर्छ ।

यस कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई ४.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२५% नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न नेपाल पुनर्बिमाले जेठ १७ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट्स बत्तीसपुतली काठमाडौंमा बिहान ९ः३० बजे सुरु हुनेछ ।

 

 

himalayan life insurance
igi long