stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन उच्च अदालतको आदेशबाट स्थगित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पैंतालीस लाख उद्योगी व्यवसायिहरूको एक मात्र प्रतिनिधिमुलक संगठन ‘नेपाल उद्योग वाणिज्य महासंघ’ को केन्द्रीय कार्यकारणी समितिको निर्वाचन कार्यक्रम स्थगित भएको छ । पाटन उच्च अदालतले आज २०८२ चैत्र २६ गते दिएको एक आदेशपछि निर्वाचन स्थगित भएको छ ।

यही चैत २९ र ३० गतेका लागि महासंघको ६० ओैं साधारण सभा तोकिएको थियो । उच्च अदालतका न्यायाधीश खड्क बहादुर केसी र दीपक खनालको संयुक्त इजलासले महासंघलाई साधारण सभा नगर्न आज अन्तरिम आदेश जारी गरेको छ।

अदालतको आदेश लगत्तै महासंघको निर्वाचन समितिले निर्वाचन कार्यक्रम स्थगन भएको सूचना निकालेको छ ।

prabhu mahalaxmi
kumari