citizens life insurance long ad
stcnepal long ad

आजदेखि चलचित्र ‘ह्यार कि प्यारी’ हलमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘ह्यारी कि प्यारी’ आज शुक्रबार रिलिज भएको छ । डा. कपिल रिजालको निर्देशन रहेको चलचित्र आज रिलिज भएको हो ।

चलचित्रको मुख्य भूमिकामा जितु नेपाल र साम्राज्ञी आरएल शाह छन् । जितु र साम्राज्ञीसँगै विजय बराल र लक्ष्मी गिरी पनि चलचित्रमा मुख्य भूमिकामा छन् ।

डा. भोला रिजालको  प्रोडक्सन  कम्पनी  बीआर प्रोडक्सनले २० वर्षपछि चलचित्र निर्माण गरेको हो । निर्देशक कपिल रिजाल डा. भोला रिजालका छोरा हुन् । उनको यो डेब्यु निर्देशन हो । कमेडी ड्रामा जानरामा सिनेमा निर्माण भएको छ ।

IME Life
kumari