stcnepal long ad
global ime bank long

चलचित्र ‘ह्यारी की प्यारी’ को प्रदर्शन मिति सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं,  । चलचित्र ‘ह्यारी की प्यारी’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाह अभिनित ‘ह्यारी की प्यारी’ कात्तिक २५ मा प्रदर्शनमा आउने निर्माण टिमले जनाएको हो ।

निर्माण टिमले फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा जितु र साम्राज्ञीलाई देख्न सकिन्छ ।

 

 

कपिल रिजालको निर्देशनमा बन्ने फिल्ममा जितु र साम्राज्ञीबाहेक विजय बराल, लक्ष्मी गिरी, रञ्जना भट्टराईलगायत कलाकारको अभिनय रहेको छ ।

 

IME Lifesidebar
kumari