stcnepal long ad
ime life insurance
global ime bank long

 गायक हरिश माथेमा नयाँ वर्षको कार्यक्रममा चितवन आउदै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

चितवन । नव वर्ष २०७९ को पुर्व सन्ध्यामा ,चम्पानगर, देवनगर, चितवन स्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रेटमा बृहत् साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ।

यहि चैत्र ३० गते बुधबार आयोजना हुन लागेको सो कार्यक्रममा नेपाली गीतर सङ्गीत क्षेत्रका चर्चित एवम् लोकप्रिय गायक हरिश माथेमाको साथमा अतिथि गायक दिपक थापाको प्रस्तुति रहने जानकारी इभेन्ट पार्ट्नर डिएन इभेन्ट्स तथा माई इभेन्ट्सले जनाएको छ।

डिजे क्वीन, डिजे बीजे को साथमा स्थानीय थर्ड आई ब्याण्डको समेत प्रस्तुती रहने इभेन्ट अर्गनाइजरका रमेश थापाले बताए।

prabhu mahalaxmi
kumari