बढदैं आइएमई पे देखि आइएमई पे को फ्री सेन्ड मनीको प्रयोग
काठमाडाैं Mar 03, 2023 फागुन १९, २०७९
Aarthik Sanjal
948
shares
काठमाडौँ । आइएमई पेमा रहेको सेन्ड मनी फीचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउदा कुनै शूल्क नलाग्ने भएको छ । उक्त विशेषताहरूले नै सेवाग्राहीबीच आइएमई पे नेपाल कै सबै भन्दा राम्रो रहेको र सेवाग्राहीरूले सबैभन्दा बढी मन पराई रहनु भएको पाइएको छ ।