stcnepal long ad
ime life insurance
national life
global ime bank long

भ्यालेन्टाइनस् डेको अवसरमा बिजबजारको BE OUR VALENTINE क्याम्पेन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले भ्यालेन्टाइनस् डेको अवसरमा ७ फेब्रुअरी देखी एक हप्ता अर्थात् भ्यालेन्टाइनस् डे १४ फेब्रुअरी सम्म BE OUR VALENTINE नामक Valentine Week Campaign सञ्चालन गरिरहेको छ।

सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस Campaign अन्तर्गतको Gifts for him योजनामा ५५ प्रतिशत सम्म,Gifts for her योजनामा ५५ प्रतिशत सम्म, Fashion producs: Love for fashion योजनामा ३० प्रतिशत सम्म, Electronic products: Love for gadgets योजनामा ३० प्रतिशत सम्म, Health and Beauty products: Love for self care योजनामा ३० प्रतिशत सम्म र Home decor and furniture: Love for comfort योजनामा ७० प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।

साथै कम्पनीले रु २००० माथिको खरिदमा रु २०० बराबरको भौचर पनि प्रदान गर्ने छ जुन भौचर ग्राहकले MAYALU कोड प्रयोग गरी २८ फेब्रुअरी भित्र प्रयोग गर्न सक्ने छन्।

बिजबजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट सो Campaign अवधिमा विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू पनि सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

यो अफरका लागि का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

IME Lifesidebar
kumari