citizens life insurance long ad
stcnepal long ad

ईसेवाबाट बीमाशुल्क भुक्तानी गर्ने सात जनाले पाए एक हजार नगद

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। ईसेवा मार्फत जीवन बीमाको नविकरण बीमाशुल्क भुक्तानी गर्ने सात जना भाग्यशाली विजेताले एक हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

ईसेवाले जुलाई १ देखि ७ तारेखसम्म ईसेवा मार्फत जीवन बीमाशुल्क भुक्तानी गरेकामध्ये सातजना भाग्यशाली विजेता चयन गरेको हो।

 

एक हजार रुपैयाँ नगद पुरस्कार पाउने विजेताहरुमा एशियन लाईफ इन्स्योरेन्सको बृख बहादुर भण्डारी, नेपाल लाईफ इन्स्योरेन्सको इन्द्र माया महर्जन, सूर्य लाईफ को भीमराज खनाल, ज्योति लाईफको विनय श्रेष्ठ, नेशनल लाईफ को टिका दाहाल, प्राइम लाईफको प्रतिक्षा श्रेष्ठ र मेट लाईफको ओमकार ढुङ्गेल रहेका छन्।

IME Life
kumari