stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

क्रिसमस बिदाको दिन पनि आरटीजीएस प्रणाली सञ्चालनमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। सरकारले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस २०८२ पुस १० गते बिहीबारका दिन सार्वजनिक बिदा भए तापनि आरटीजीएस प्रणाली सञ्चालन हुने जानकारी दिएको छ।

बिहीबार इसाई धर्माबलम्बीहरूको पर्व क्रिसमसको अवसरमा सार्वजनिक बिदा भए तापनि बैंकिङ कारोबारको सहजताका लागि उक्त प्रणाली सञ्चालन गर्न लागिएको हो ।

सो दिन आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ।

prabhu mahalaxmi
kumari bank
kumari