stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नमस्ते पे मार्फत उडान टिकट खरिदमा रु १५० सम्मको क्यासब्याकका साथै हरेक महिना आकर्षक उपहार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मुल्यमा उडान टिकट प्रदान गने उद्देश्यका साथ नमस्ते पे ले नयाँ अफर सुरु गरेको छ। यो अफर पौष १ २०८१ देखि फाल्गुन २९ २०८१ सम्म लागू हुनेछ।

यस अफर अन्तर्गत, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै रु. १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, हरेक बुधबार, नमस्ते पे मार्फ त उडान टिकट खरिद गने ३० यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै रु.१५० क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

साथै, हरेक महिना १ भाग्यसाली उडानकर्ताले लक्की डर मार्फत आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्। क्यासब्याक प्राप्त गर्न प्रयोगकतागहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन। जसको अर्थ प्रयोगकतागहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउने छन्।

नमस्ते पे नगद रहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो।

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटलभुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुुँच भएका तथा नभएका सबैउपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।

जस अनुरुप*500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन्।

रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन्। नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले USSD(अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन्।

prabhu mahalaxmi
kumari