पुसभित्र तीन लाखको ‘एन्टिजेन’ परीक्षण गरिने
काठमाडौँ । सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधि मार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदाय... पुरा समाचार
नेपाल–आयरल्याण्ड मैत्री संघ स्थापना अध्यक्षमा गङ्गाराम कँडेल
काठमाडौँ । नेपाल र आयरल्याण्डबीचको सामाजिक, साँस्कृतिक, शैक्षिक र पर्यटकीय लगायत जनस्तरको सम्बन्ध विकास तथा विस्तारमा... पुरा समाचार
निर्माण व्यवसायी काममा फर्किए , सबै ठेक्काको काम सुचारु
काठमाडौँ । करिब नौ महिनापछि निर्माण व्यवसाय सुचारु भएको छ । कोरोना महामारी नियन्त्रण गर्न गत... पुरा समाचार
पाँच महिनामा ३० प्रतिशत बजेट खर्च, विकास खर्च १० प्रतिशत मात्रै
काठमाडौं । चालू आर्थिक वर्ष (आ.व) २०७७/०७८ मा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राख्दै १४ खर्ब... पुरा समाचार
शुक्रबारबाट जोरबिजोरको अवज्ञा गर्दै यातायात व्यवसायी
काठमाडौं । यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् । उपत्यकामा मात्र आजोज... पुरा समाचार
काठमाडौंमा तत्काल स्कुल नखुल्ने
काठमाडौं । महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द... पुरा समाचार
चितवनको माडीमा अयोध्याधाम गुरुयोजनासहित डीपीआर तयार
माडी । चितवनको माडीमा अयोध्याधाम निर्माण गर्न गुरुयोजना सहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ... पुरा समाचार
उखु भुक्तानी प्रकरण: चार चिनी उद्योगका सञ्चालक विरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । प्रहरी प्रधान कार्यालयले चार वटा सुगर मिलका सञ्चालकहरु विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ... पुरा समाचार
संसद् बैठक बोलाउन कांग्रेसको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्को अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ ।... पुरा समाचार
नेकपाको अर्को स्थायी कमिटी बैठक ५ गते, केन्द्रीय कमिटी बैठक १० गते
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने... पुरा समाचार
श्रमिकले अनलाइनबाट पुनः श्रम स्वीकृति नवीकरण गर्न पाउने
काठमाडौं । वैदेशिक रोजगारीमा गई पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा आउन नपर्ने भएको छ... पुरा समाचार
५५५५ जनाको पीसीआर परीक्षण गर्दा ७३६ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा आज थप ७३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या... पुरा समाचार


























